मगर दिवसमा सार्वजनिक विदा

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले मगर दिवसको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शुक्लागण्डकी नगर कार्यापालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय सार्वजनिक निकाय संघ सस्था, शिक्षण संस्था बन्द रहने नगरपालिकाले निकालेको सुचनामा जनाईएको छ ।

शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितद्धारा सोमबार जारी सुचनामा मगर दिवसको अवरमा फागुन १५ गते मंगलवार सार्वजनिक विदा दिएको उल्लेख गरिएको छ ।

तनहुँमा सवै भन्दा बढी मगर समुदायको बसोबास रहेको पाईन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी