प्रदेश स्थापनाका दिन सार्वजनिक बिदा

दमौली न्युज
  • ख-
  • ख+

पोखरा : गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिने भएको छ ।

एक सुचना जारी गर्दै गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश भरका सवै सरकारी कार्यालय, शैक्षिक सस्था र सार्वजनिक स्थानमा विदा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी