जनयुद्ध दिवसको अवसरमा आँबुखैरेनी गाउँपालिकाले दियो सार्वजनिक बिदा

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : आँबुखैरेनी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाको वैठकको निर्णय अनुसार फागुन १ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने भएकोे हो ।

आँबुखैरेनी गाँउपालिकाले एक सुचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाको कार्यालय, वडा कार्यालय, सवै विद्यालय स्वास्थ्य संस्था, वित्तीय संंस्था र अन्य संघ संस्था अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद शर्माले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी