व्यास नगरपालिकामा भोली सार्वजनिक विदा

दमौली न्युज
  • ख-
  • ख+

दमौल : तनहुँको व्यास नगरपालिकाले माघ १६ गते सहिद दिवसको अवसरमा आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । व्यास नगरपालिकाले एक सुचना जारी गर्दै सहिद दिवशको अवसरमा नगरपालिकाले नगर कार्यपालिका कार्यालय, वडा कार्यालय,सवै विद्यालय स्वास्थ्य संस्था बन्द रहने व्यास नगरपालिकाले जनाएको छ ।


व्यास नगरपालिकाले गत दुई वर्ष देखि लगातार माघ १६ गते सहिद दिवसको दिन हरेक वर्ष व्यास नगरपालिका वडा नम्बर ५ देखि व्यास नगरपालिका वडा नम्बर ८ पुलिमराङ सम्म ४४ किलोमिटरको व्यासनगर अट्रा म्याराथन गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी