राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वि पि कोईरालाको शालिक अनावरण

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नवनिर्मित दमौली सभाहलको समुद्घाटनका लागि गृह जिल्ला दमौली आउनु भएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले वि पि पार्कमा वनाईएको शालिक अनावरण गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले वि पि कोइरालाको शालिकलाई माला लगाई दिनु भएको थियो । वि पि कोइरालाको सम्झनामा तयार पारिएको अद्र्धकदको शालिकलाई अनावरण गर्नु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्