तनहुँमा सङ्क्रमितको ग्राफ बढदो

  • ख-
  • ख+


घिरिङ्ग : तनहुँको घिरिङ्ग ४ का २ जनामा कोरोना संक्रमण भेटिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा तनहुँको घिरिङ गा. पा. ४ का वर्ष २० र ४३ का दुई पुरुषहरमा सङ्क्रमण पुष्ठि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार मात्र तनहुँमा ३ जना नयाँ सङ्क्रमीत थपिएकाछन् । यस संगै घिरिङ्ग गाउँपालिकामा सङ्क्रमित हुनेहरुको संख्या ३७ जना पुगेको जिल्ला स्वास्थ कार्यालय तनहुँका प्रमुख शंकरबाबू अधिकारीले जानकारी दिए । हाल सम्म तनहुँमा सङ्क्रमितको संख्या ५६४ पुगेको अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी