तनहुँको भिमाद र आँबुखैरेनीका २ जनामा कोरोना संक्रमण पुष्टि

  • ख-
  • ख+

तनहुँ । तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार थपिएका संक्रमित जिल्लाको भिमाद नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका हुन ।

जिल्लाको भिमाद-३ का ४८ वर्षीय पुरुष र आँबुखैरेनी-३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा शनिबार तनहुँका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी