लोक दोहोरी प्रतिष्ठानको,हिले महोत्सव असार १५ मा हुने

दमौली न्युज
  • ख-
  • ख+

दमौली : राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान तनहुँको आयोजनामा हिले महोत्सव यहि असार १५ गते हुने भएको छ ।
२० औं राष्ट्रिय धान दिवसको अवसरमा म्याग्दे गाउँपालिका–१ को गुणादीमा हुने महोत्सव लोक, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।


कार्यक्रममा श्रीमती बोकेर दौडन , डोरि तान्ने प्रतियोगिता, धान रोप्ने प्रतियोगिता, माछा छोप्ने प्रतियोगिता हुने प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्भले मंगलबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी