सडक बिस्तारका लागि डुम्रेका घर भत्काउन थालियो दमौली न्युज ख- ख ख+ दमौली : तनहुँको मुख्य बजार भनेर चिनिने डुम्रे बजारका घर भत्काउन थालिएको छ । पृथ्वीराजमार्गको सडक चौडा गर्नको लागि डुम्रे बजारका दायाँबायाँ रहेका घर भत्काईएका हुन् । तस्विर : विकास खनाल । दमौली न्यूज
दमौली : तनहुँको मुख्य बजार भनेर चिनिने डुम्रे बजारका घर भत्काउन थालिएको छ । पृथ्वीराजमार्गको सडक चौडा गर्नको लागि डुम्रे बजारका दायाँबायाँ रहेका घर भत्काईएका हुन् । तस्विर : विकास खनाल । दमौली न्यूज