
दमौली : लामो समय देखि व्यावसायी क्षेत्रमा लागि सफल्ताको फड्को मार्न सफल एक दमौलीका युवा व्यवसायी विष्णु पराजुलीले घर आँगन थकाली भान्छा घरको शुभारम्भ गरेका छन् ।
विभिन्न व्यवसायिक क्षेत्रमा मात्र नभई केहि समय यता राजनितीमा समेत सक्रियता देखाएका युवा व्यवसायी विष्णु पराजुलीले आफ्नो एकल लगानीमा थकाली भान्छा घर सचांलनमा ल्याएका हुन् ।थकाली भान्छा घर मा स्थानिय स्तरमा पाइने थकाली खानाको सवै स्वाद,सुविधा दिने लक्ष्य रहेको पराजुली ले वताए ।
दमौलीमा एउटा सफा स्वच्छ र गुणस्तरीय खाना तथा खाजा खाने होटल नभएको हुनाले पनि थकाली भान्छा घर आफुले सचांलनमा ल्याएको उनको भनाइ छ।थकाली भान्छा घरको खाना स्वस्थ्य र सफा गुणस्तरीय खाना ,खाजा वितरण गरिने उनले बताए