गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीमा : आले

दमौली न्युज
  • ख-
  • ख+

पोखरा : गण्डकी प्रदेश सरकामा नेपाली कांग्रेसका सांसद जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरिएको छ । सांसद आलेले आर्थिक मामिला मन्त्रालयको जिम्मेवरी पाएका हुन् ।

शुक्रबार दिउसो मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले शपथ ग्रहण गराएका थिए । गत मंसीर ४ मा भएको प्रदेश सभा निर्वाचनमा उनी तनहुँ २ ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी नेपाल कांग्रेस तनहुँका जिल्ला सभापति पनि हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्