तनहुँमा ७ जना थप संक्रमित

  • ख-
  • ख+

दमौली: तनहुँमा थप सात जनामा कोराना संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा ऋषिङ्ग गाउँपालिका २ का २०,ऋषिङ्ग ४ का २१,३१ वर्षका पुरुष र व्यास ४ का ७२ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो ।यसैगरी जिपि कोइराला अस्पताल बेलचौताराका २७ वर्षीय एक जना पुरुष तथा २३, २९ वर्षका दुई महिलामा समेत संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी