
भानु: राष्ट्रिय प्रजातन्त्र पार्टी भानु नगरपालिका वडा नं १ वडा सदस्यका उम्मेदवार मान बहादुर बोटे काङ्ग्रेस प्रवेश गरेका छन् ।
बिहिवार भानुमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उमेश जंग रायमाझी र गण्डकी प्रदेश सदस्य अशोक श्रेष्ठ को हातबाट टीका लगाइ उनी काङ्ग्रेस प्रवेश गरेका हुन् । उनि सँगै अशोक पौडेल पनि काङ्ग्रेस प्रवेश गरेका छन् ।