
बैशाख १० गते हुने उपनिर्वाचनमा बाम लाेकतान्त्रिक गठवन्धनका उम्मेदवार गाेविन्द भट्टराईलाई दमाैलीमा राेबर्ट बाट मत मागिएको छ ।
नेविसंघका नेताहरूले काठमाडौं बाट राेवर्ट ल्याइ भट्टराईकाे पक्षमा माहाेल बनाउन राेबर्ट ल्याएको हाे ।राेबर्ट व्यास नगरपालिका -३ अनसन चौतारी , सफासडक लगायतका स्थानमा लगिएको थियो ।