रुखमा भोट दिनु होला भन्दै व्यास ३ मा नेपाली कांग्रेसको घरदैलो

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले व्यास ३ देउराली नगरमा चुनावी घरदैलो गरेका छन् । घरदैलो कार्यक्रममा भट्टराईले आफुलाई मत दिएर विजय गराउन मतदाताहरु संग अनुराेध गरे । “हजुरहरुकाे एउटा अमुल्य मत गाेबिन्द भट्टराई मलाई दिनुहोस् “

ईमान्दार ,बाैध्दिक,अध्ययनशिल,मिनसार बिकास प्रेमि नेता भट्टराईलाई जिल्लाबाट जिताएर पठाउन रुख चिन्हमा मतदान गरि “गाेबिन्द भट्टराईलाई बिजय गराऔं” भन्दै घर-घरमा पसेर भोट मागिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्