
दमौलीः नेपाल कम्युनिष्ट पार्टी (बहुमत) तनहुँले व्यास : १ भादगाउँमा स्थित जरुवा बसपार्क नजिक रहेको स्वरोजगार लघुवित्त संस्थामा पार्टीको व्यानर सहित ताला लगाएको छ ।

तनहुँ जिल्ला ईन्चार्ज सुरज विश्वकर्माको नेतृत्वले मंगलबार लघुवित्त संस्थामा ताला लगाइएको शिव सदाशंकरले जानकारी दिए । उक्त पार्टिले छ सुत्रिय माग सहित ताला लगाएको थियो ।
