आदिकवि भानुभक्त क्याम्पसको चैत ५ गते हुने स्ववियुको निर्वाचन स्थगित दमौली न्युज ख- ख ख+ दमौली : चैत ५ गते हुने भनिएको तनहुँको व्यास नगरपालिका १ मा रहेको आदिकवि भानुभक्त क्याम्पस दमौलीको स्ववियु निर्वाचन स्थगित गरिएको छ। शुक्रबार क्याम्पसले एक सुचना जारी गर्दै अर्को सुचना नहुँदा सम्मका लागि स्ववियु निर्वाचन स्थगित भएको जनाएको छ।
दमौली : चैत ५ गते हुने भनिएको तनहुँको व्यास नगरपालिका १ मा रहेको आदिकवि भानुभक्त क्याम्पस दमौलीको स्ववियु निर्वाचन स्थगित गरिएको छ। शुक्रबार क्याम्पसले एक सुचना जारी गर्दै अर्को सुचना नहुँदा सम्मका लागि स्ववियु निर्वाचन स्थगित भएको जनाएको छ।