पौडेल राष्ट्रपति भएको खुसीमा दिप प्रज्वलन

दमौली न्युज
  • ख-
  • ख+

दमौली: संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित भएको खुसीयालीमा तनहुँको दमौलीमा विहिवार साझ दिप प्रज्वलन गरीएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा दिप प्रज्वलन गरीएको हो ।

रास्ट्रपति पद तनहुँले पाएकोमा दमौली वासीले दिप प्रज्वलन गरी खुसी मनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्