संयुक्त कृषक संघर्ष समितीको बृहत र्याली

दमौली न्युज
  • ख-
  • ख+

दमौली : दमौलीमा संयुक्त कृषक संघर्ष समितीको आयोजनामा आईतवार बृहत यार्ली निकालिएको छ । कृषकको समस्या समाधानका लागि राज्यले बेवास्ता गरेको भन्दै दबाब स्वरुप र्याली निकालिएको हो ।

र्याली पछि जिल्ला प्रशासन कार्यालयमा समितिले १८ बुद्धे माग पत्र सहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ । समितिले स्थानीय सरकार, व्यास नगरपालिका,गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय र संघीय सरकार प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको सयुक्त कृषक संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिका अनुसार आफुहरुको माग प्रति वेवास्ता गरिए शसक्त रुपमा आन्दोलन अघि बढ्ने पनि बताईएको छ ।

कृषक संघर्ष समितिको माग यस्ता रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्