वन्दिपुर: तनहुँको बन्दीपुर गाउँपालिकामा जेष्ठ नागरिक आश्रम तथा उद्यान समितिको भवन शिलान्यास गरिएको छ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । नयाँ शहर आयोजना डुम्रे भन्सारको २ करोड आर्थिक सहयोगमा उक्त भवन निर्माण कार्य अघि बढाइएको हो ।
बहुबर्षीय योजना अनुरुप सोही काम थालनी गरीएको हो । पहिलो चरणमा साढे दुई ढलानमा नौ वटा कोठाको भवन हुनेछ ।
उक्त भवनमा क्रियापुत्रीका लागि व्यवस्था गरिनुका साथै खाना पकाउने, खाने, नुहाउने, सुत्ने, विद्युत, इन्टरनेट लगायतका सबै सुविधा रहने अध्यक्ष सुरेन्द्र थापाले बताए ।
गर्न लागेका हौ । उनले भने,‘भवन सम्पन्न पछि भवनको आमा इन्जिनियरीङ्गले ठेक्का पाएको छ । आगामी असारमसान्त भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका सबइन्जिनियर प्रवेश पुडासैनीले जानकारी दिए।
भवन सम्झौता अवधिमा सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए।











