व्यास नगरपालिकाले दियो गर्भवती महिलाई प्रोत्साहन रकम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिकाले गर्भवती महिलालाई प्रोत्साहन रकम दिएको छ । महिला संग उपमेयर कार्यक्रम अन्तर्गत सो प्रोत्साहन रकम दिईएको हो ।

 

व्यास ११,१२,१३, र १४ का ६ जना गर्भवती लाई जनही पाँच हजार का दरले रकम वितरण गरिएको जनाईएको छ ।

 

स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार नगरपालिकाले अव स्वासथ्य संस्थामा परिक्षाण गरेका महिलालाई तिन पटक सम्म सो रकम दिईने पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी