दमौली : अभिनेता पल शाह तनहुँ कारागारबाट रिहा भए पछि गायिका समिक्ष अधिकारीले बधाई दिएकी छिन् ।
एक वर्ष सम्म तनहुँ कारागारमा थुनामा रहेका शाहलाई उच्च अदालत पोखराले सफाई दिएको थियो । उनले सामाजिक संजाल मार्फत बधाई दिदै तितो अनुभव लाई विर्सन आग्रह समेत गरेकि छिन।
उनले भनेकी छिन् प्यारो दादा पल शाह जेलमुक्त भएकोमा बधाई तथा शुभकामना विगतका तिता अनुभव विर्सेर सांगितिक क्षेत्रमा हाम्रो सहकार्य हुने कुरामा म विस्वस्थ छु भन्दै केहि मिनेट अगाडी यस्तो स्टाटस पोष्ट गरेकि थिईन् ।












