४१ औं मगर दिवसको अवरमा म्याग्दे गाउँपालिकामा सार्वजनिक विदा

दमौली न्युज
  • ख-
  • ख+

म्याग्दे :  तनहुँको म्याग्दे गाउँपालिकाले फागुन १५ गते सार्वजनिक विदा दिने भएको छ । ४१ औं मगर दिवसको अवसरमा विदा दिने निर्णय गरेको हो ।

 

गाउँपालिकाले सार्वजनिक सुचना निकाल्दै सम्पुर्ण कार्यलयहरु,सामुदायिक एवम् निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतलाई विदा दिने निर्णय गरिएको जनाएको छ ।

 

उक्त दिन गाउँपालिका अन्तर्गतका अत्यावश्यक सेवा बाहेकका सवै कार्यालय बन्द रहने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्