पालिकास्तरीय भलिवल प्रतियोगिता दमौलीमा हुने

दमौली न्युज
  • ख-
  • ख+

 

दमौली : वाईसीएल तनहुँको आयोजनामा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।

दमौलीमा आयोजना हुने ‘प्रथम सहिद स्मृति कप पालिकास्तरीय पुरूष भलिबल प्रतियोगिता –२०७९’ फागुन १४ गते देखी २१ गते सम्म आयोजना हुने वाईसीएल तनहुँका अध्यक्ष केयर सि आले (बादल)ले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार,द्वित्तिय हुनेलाई २५ हजार र तृत्तिय हुनेलाई १० हजार नगद पुरस्कारको ब्यवस्था गरिएको वाईसीएल तनहुँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्