दमौली : दमौलीमा बास्केटबल प्रतियोगिता सुरु भएको छ । हैरान्स क्लब दमौलीको आयोजनामा सोमबार देखि शुरु भएको अन्तरविद्यालय रनिङ्ग बास्केटबल प्रतियोगितामा सुरु गरेको हो ।
व्यास ३ स्थित अनसन चौतारीमा आयोजित गरिएको प्रतियोगितामा छात्राछात्र गरी १४ टिमको सहभागि भएको जनाईएको छ ।











