नेपाल कम्युनिष्ट पार्टी (बहुमत) तनहुँद्वारा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मागपत्र

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रित कार्यक्रम अन्तर्गतकाे ४४ बुँदे मागपत्र जिल्ला प्रसासन कार्यालय तनहुँका जिल्ला अधिकारी छबिलाल रिजाललाई बुझाएको छ।

 

पार्टीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई मागपत्र बुझाएको हो ।

 

माग पत्रमा भनिएको छ “नेपाली जनताले हरेक क्षेत्रमा हुने चरम भ्रष्टाचार,मंहगी, राष्ट्रघात र सामाजिक विभेदका नारकीय जीवन झेल्नु परेको छ” यि समस्याहरुको समाधान दलाल पुँजीवादीको अन्त्य एवम् वैज्ञानिक समाजवाद स्थापनाबाट मात्र सम्भव भएको माग पत्रमा उल्लेख छ ।

 

राष्ट्रियता सम्बन्धि,जनता, जनजीविक लगायतका बुंदा मागपत्रमा समेटिएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्