
दमौली: ऋषिङ्ग गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालय स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ ले सो कार्यक्रम को उद्घाटन गरी जितको शुभकामना दिएका थिए।
२०७९ माघ २२ र २३ गते शुक्ला माध्यमिक विद्यालय, ऋषिङ्ग -१ झापुटारमा खेल प्रतियोगिता संञ्चालन हुने छ ।