पोखरा: माघ १ गतेका दिन यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ ।
काठमाडौं बाट पोखराका लागि बिहान १०ः३३ बजे ६८ यात्रु सहित उडेको यतिको एटिआर–७२ विमान पोखराको सेतिनदी खोजमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा अहिले सम्म ३० जनाको सव निकालिएको जनाईएको छ ।