दुःखद घटना : माघे सक्रान्ति माघ १ गतेका दिन विमान दुर्घटना

  • ख-
  • ख+

पोखरा: माघ १ गतेका दिन यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ ।

काठमाडौं बाट पोखराका लागि बिहान १०ः३३ बजे ६८ यात्रु सहित उडेको यतिको एटिआर–७२ विमान पोखराको सेतिनदी खोजमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा अहिले सम्म ३० जनाको सव निकालिएको जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्