विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ

  • ख-
  • ख+

दमौली : व्यास नगरपालिकाले एकीकृत डिजिटल व्यास नगरपालिका परियोजना मार्फत विद्युतीय भुक्तनी(ई–पेमेन्ट) प्रणालिको शुभारम्भ गरेको छ ।

नगरपालिकाको सभा हलमा विहिबार गरिएको कार्यक्रममा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत द्वारा सयुक्त रुपमा नयाँ प्रविधि मार्फत कर भुक्तानी गरेर शुभारम्भ गरेका थिए ।

यो सेवा शुभारम्भ भए संगै बैंकमा गएर लाईनमा बस्नु पर्ने झन्झटबाट भने सर्वसाधरण भुक्त हुने भएका

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी