
दमौली: नेपाली कांङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले देशमा शुसासन कायम गर्न पनि आंफु कार्यकारी पदमा पुग्न आवस्यक रहेको बताएका छन् ।
मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको दमाैली स्थित सत्यवति बुथ केन्द्रमा मतदान गरेपछि पाैडेलले साे कुरा बताएका हुन् । उनलेे युवा युवा मात्रै नभन्न आग्रह गर्दै अझै आंफुले देशको लागि धेरै काम गर्न बाँकी रहेको बताए ।
तनहुँका सबै मतदान केन्द्रमा अहिले शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।