मंसिर ४ पछिको प्रधानमन्त्री रामचन्द्र पौडेल : शंकर भण्डारी

  • ख-
  • ख+

दमौली : प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारीले अवको मंसिर ४ पछिको प्रधानमन्त्री रामचन्द्र पौडेल हुने बताएका छन् ।

मंगरवार राती आठ बजे प्रशारण हुने ऋषि धमलाको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छन् मा यस्तो खुलासा गरेका हुन् । उनले भने रामचन्द्र पौडेल हाम्रो अग्रज अभिभावक हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री बनाउनको लागि मेरो भुमिका रहन्छ, अवको प्रधानमन्त्री उहाँलाई बनाउछौ ।

फरक प्रसंगमा तनहुँको क्षेत्र नम्बर २ ले आफुलाई कुरेको र एमालेले गर्न नसकेको विकास अव आफुले पाँच वर्ष मा गर्ने पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी