संविधान दिवसमा टेबल टेनिस ग्रुपको सफाइ

  • ख-
  • ख+

दमौलीः संविधान दिवसको अवसरमा टेबल टेनिस संघले सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय हाता सरसफाई कार्यक्रममा टेबलटेनिस खेलाडीहरूको सहभागीता रहेको संयोजक बालकृष्ण तिवारीले बताए ।

टेबल टेनिस खेल्ने ठाउँ पनि घरेलुु कार्यालय हाताभित्रै भएको , दैनिक रूपमा त्यहीँ खेल खेल्ने भएकोले पनि कार्यलय हाताभित्र सरसफाइ गरेको संयोजक तिवारीले बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्