चापाघाटका न्यौपानेलाइ विद्यावारिधि

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका वडा नं ५ चापाघाट निवासी शैक्षिक ब्यक्तित्व विद्युतकेशरी न्यौपानेले विद्यावारिधि (पिएचडी)को उपाधि हासिल गरेका छन् ।


न्यौपानेले विश्व हिन्दु युनिभर्सिटी बनारसबाट पिएचडी गरेका हुन् ।

पिएचडि उपाधि हासिल गरेका न्यौपाने लामो समय आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापन गर्दथे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी