आदिकवि भानुभक्त क्याम्पस अधिवेशनः ११ जना सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पस दमौलि को भाद्र २२ गते नयाँ सञ्चालक समितिको लागि निर्वाचन हुँदैछ । त्यस अगाडि नैँ केही उमेदवार हरू भने निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेहरूमा

अल्पसंख्यक÷ जग्गादाता(१)
१) खरसिं दरै
जनजाति (२)
१) वुद्दिमान श्रेष्ठ
२) क्या. सुर्ज कुमार मल्ल
महिला (३)
१) कल्पना कोइराला पोख्रेल
२) शुशिला शर्मा
३) सृजना तिवारी
अभिभावक(२)
१) सरिता भण्डारी
२) चिज बहादुर दरै
पुस्तकालय सल्लाहाकार (३)
१) हेम पौडेल
२) नीर बहादुर ठकुरी
३) प्रेम बहादुर राउत रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्प्सको नेतृत्वका लागि अहिलेसम्म सातजना निर्वाचित हुने खुल्ला सदस्य पदका लागि २८ जनाले दरखास्त दिएका छन् । क्याम्पसको अधिवेशनअन्र्तगत बाँकी पदका लागि भने बुधबार निर्वाचन प्रक्रिया हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी