माओवादी केन्द्रद्वारा उम्मेदवार नाम सिफारिस, १ मा श्रीराम र हरि चुमान, २ मा आशा उम्मेदवार

  • ख-
  • ख+

दमौलीः माओवादी केन्द्र तनहुँले जिल्लाका सबै क्षेत्रका लागि उम्मेदवारको नाम टुंग्याएर पार्टी प्रदेश कमिटिमा सिफारिस गरेको छ ।

पार्टी जिल्ला कार्यालय सचिव बसन्त दरैले पार्टी जिल्ला समन्वय समितिको तनहुँको कार्यालय बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको जानकारी दिए ।


पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय कार्यालय प्रमुख श्रीराम ढकाल तथा केन्द्रीय सदस्य हरिबहादुर चुमानको नाम सिफारिस गरेको छ ।यसैगरी, क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ आशा कोईरालाको नाम सिफारिस भएको छ ।

पार्टीले निम्नानुसार नाम सिफारिस गरेको छ ।

संघ समानुपातिक
१.शम्भु ब.अधिकारी (खस आर्य)
२.अरुण खनाल ( “ )
३.ओम कुमारी पौडेल (महिला)
४.राम ब.थापा (आ.ज.)
५.जुम्मादिन मिया (मुस्लिम)

१.प्रतिनिधि सभा क्षेत्रः१(प्रत्यक्ष)
१.श्रीराम ढकाल
२.हरि ब. चुमान

२.प्रतिनिधि सभा क्षेत्रः२(प्रत्यक्ष)
१.आशा कोइराला

प्रदेश निर्वाचनको समानुपातिक तर्फ
१.ईन्द्र ब. अधिकारी (खस आर्य)
२. गिता शाही (महिला)
३.बसन्त दरै (अल्पसंख्यक
आदिवासी÷जनजाति)
४.जौ माया वराल सुनार (द.म)
५.दिल बहादुर नेपाली (दलित)

प्रदेश निर्वाचन क्षेत्र (१)क प्रत्यक्ष
१.दिपक पन्त
२.शंकर जोशी

प्रदेश निर्वाचन क्षेत्र (१)ख प्रत्यक्ष
१. हेमराज लामिछाने
२.सुर्य ब.गौली
३.भिम राना

प्रदेश निर्वाचन क्षेत्र (२)क प्रत्यक्ष
१.राजेन्द्र केशरी न्यौपाने
२.अतीन्द्र केशरी न्यौपाने
३.ओमराज आले (मदन)
४.विकास श्रेष्ठ
५.मदन पौडेल

प्रदेश निर्वाचन क्षेत्र (२)ख प्रत्यक्ष
१.देवीकुमारी बुर्जा मगर
माओवादी सिफारिस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्