उम्मेदवारी सिफारिस: क्षेत्र २ मा प्रदेश उम्मेदवारीमा माओवादी प्राथमिकता (सूचीसहित)

  • ख-
  • ख+

दमौली: कांग्रेसले नाम सिफारिस गर्दा सत्तारुढ घटक माओवादी केन्द्र पनि नाम छान्ने प्रक्रियामा अघि बढेको छ । तर, उसका नेताहरुले क्षेत्र २(१) मा विशेष रुचि देखाएका छन् ।

पूर्व मन्त्री आशा कोइरालाको प्रत्यक्ष दावेदारी छ । बाँकी जिल्ला तथा केन्द्रीयस्तरका नेताले २(१) को प्रत्यक्षमा टिकटको इच्छा देखाएका छन् ।


दुलेगौंडामा शुक्रबार सम्पन्न बैठकमा निम्नानुसार उमेदवारी प्रस्तुत भएको छ :

प्रतिनिधि सभा- 2 (प्रत्यक्ष तर्फ)
-केन्द्रिय सदस्य आशा कोइराला
” (समानुपातिक तर्फ)-केन्द्रिय सल्लाहकार शम्भु ब.अधिकारी

प्रदेश सभा 2(1) (प्रत्यक्ष तर्फ)-
१. राजेन्द्र केशरी न्यौपाने – बैकल्पिक केन्द्रिय सदस्य
२. अतिन्द्र केशरी न्यौपाने – प्रदेश समिति सहसचिव
३. ओमराज आले(मदन) – जिल्ला संयोजक
४. मुक्तिनाथ सिग्देल – प्रदेश समिति सदस्य
५. बिकास श्रेष्ठ – प्रदेश समिति सदस्य
६. मदन पौडेल – अध्यक्ष, सम्पर्क मंच
७. सोम ब. आले – उपाध्यक्ष- अ.ने.ट्रेड युनियन के.स.

प्रदेश सभा 2 (2) (प्रत्यक्ष तर्फ)-
१. देबी कुमारी बुर्जा मगर

प्रदेश सभा – (समानुपातिक तर्फ)
१.राम ब. थापा -(जनजाति/ सहिद परिवार)
२. वीर ब. थापा -(जनजाति)
३. दिल ब. नेपाली – (दलित)
४. इश्वर बस्याल -( दलित/युवा)
५. कृष्णलाल बि.क.-( दलित )
६. जौमाया बराल सुनार-( महिला/दलित/युवा)
७. सर्बदा खनाल – ( महिला/ बेपत्ता योद्धा परिवार)
८.. इन्द्र ब.अधिकारी – (खस-आर्य)
९. राजन बि.सी. -( नाम फिर्ता लिनुभएको)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्