प्रदेशस्तरीय खेलकुदः १५०० मिटर दौडमा नम्रता, ठेलोमा विनिता तेश्रो

  • ख-
  • ख+

दमौलीः पोखरामा सञ्चालित प्रदेशस्तरीय खेलकुद प्रतियागितामा तनहुँका केही प्रतियोगीले बिहिबार उत्कृष्ट नतिजा दिएका छन् ।
४ १०० मिटर दौडमा तनहुँ दोस्रा हुन सफल भएको छ ।

प्रतियोगितामा १५०० मिटर दौडमा तनहुँकी नर्मता गुरूङ तेस्रो भएकी छन् । ठेलोमा तनहुँकी विनिता सार्की तेस्रो भएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी