
दमौलीः नेपाली कांग्रेस क्षेत्र नम्बर २(२) क्षेत्रीय समितिले आह्वान गरेको नामावलीमा प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्रीय सभापतिदेखि पूर्व सभासदसम्मले दावेदारी दिएका छन् । क्षेत्रीय समितिका अनुसार दावेदारी दिनेमा निम्नअनुसार दावेदार छन् ।
प्रत्यक्षतर्फ
१. मिलन आले, भिमाद–३
२. चूडामणि खनाल, भिमाद–८
३. मोहन गिरी, ऋषिङ्ग–५
४. दुर्गबहादुर राना, ऋषिङ्ग–३
५. इन्द्रबहादुर आले, ऋषिङ्ग–७
६. जीवन चन्द ठकुरी, ऋषिङ्ग–२
समानुपातिकतर्फ
१. झुलबहादुर आले, ऋषिङ्ग–७
२. विन्दु मल्ल ठकुरी “आस्था“, भिमाद–३
३. इन्दिरा खनाल, भिमाद– ६
४. गंगाराम कुमाल, घिरिङ–१
५. निलबहादुर थापा, ऋषिङ्ग–७
६. नोकबहादुर वि. क., ऋषिङ्ग–५
७. मथुराकृष्ण श्रेष्ठ, ऋषिङ्ग–८
८. टेकबहादुर थापा, भिमाद–१