
दमौलीः तनहुँ क्षेत्र नम्बर १ मा आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुन चाहनेको संख्या बग्रेल्ती देखिएको छ ।
पार्टी क्षेत्रीय समितिका अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न तनहुँ १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई र शंकर भण्डारीसँगै संविधान सभासद रामचन्द्र पोखरेलको दावेदारी परेको छ । यसका अलावा क्षेत्रीय सदस्यहरु डा. शेषरमण न्यौपाने र शिवहरि धितालले समेत प्रत्यक्षमा दावेदारी दिएका छन् । समानुपातिकतर्फ प्रदेशमन्त्री डोवाटे विकसँगै पाँच जनाको दावेदारी परेको छ ।
तनहुँ १(१) बाट प्रदेसको टिकट माग्नेमा सबैभन्दा धेरै दावेदार देखिएका छन् । ११ जनाले दावेदारी दिएको क्षेत्रीय सचिव शैलेष खातीले जानकारी दिए ।
क्षेत्र नम्बर २ मा भने केन्द्रीय सदस्य प्रदीप पौडेल र ध्रुव वाग्लेसँगै जिल्ला सभापति जितप्रकास आलेले हालसम्म दरखास्त दिएका छन् । पार्टीले भने अझै दुई दिन समय दिएकाले उम्मेदवारी अन्तिम भैनसकेको क्षेत्रीय सभापति चुडामणि खनालले जानकारी दिए ।
प्रदेश समानुपातिकतर्फ भने २१ जनाले दरखास्त हालेका छन् । पार्टीमा टिकट माग्दै निवेदन दिनेहरुको सूची
तनहुँ १ बाट नेपाली कांग्रेसका दावेदार उम्मेदवारहरुको अन्तिम सूची
प्रतिनिधिसभा क्षेत्र न १ को प्रत्यक्षतर्फ
१ गोविन्द भट्टराई
२.रामचन्द्र पौडेल
३.रामचन्द्र पोख्रेल
४.शंकर भन्डारी
५.शिवहरि धिताल
६.डा.शेषरमण न्यौपाने
समानुपातिक तर्फ
१. यमुना खड्का बिक ( दलित)
२.मिरा जोशी ( खुला महिला )
३.थम बहादुर दरै
४.डोबाटे बिक
५. चिनु पोख्रेल
प्रदेश १(१) मा प्रत्यक्षतर्फ
१.रघुनाथ पौडेल
२. अशोककुमार श्रेष्ठ
३.शेष मोहम्मद हनिफ गोरा मिया
४.सरिता गुरुङ
५.लक्ष्मीप्रसाद आचार्य
६.हरिदत्त पौडेल
७.दिपक भट्टराई
८.डोबाटे बिक
९.पुर्ण बहादुर गुरुङ
१०.सहदेब अधिकारी
११.शन्कर पौडेल
समानुपतिकतर्फ
१.कल्पना कोइराला पोख्रेल ( महिला खुला )
२.अर्जुन बहादुर अधिकारी (खुला )
३.राजकुमार श्रेष्ठ( जनजाति )
४.आशा थापा ( जनजाति )
५.सहिदा खातुन ( महिला खुला )
६. पबित्रा पौडेल ( महिला खुला )
७ शुशिला शर्मा ( महिला खुला )
८.ओजराज पौडेल ( खुला )
९.कृष्ण रुचाल ( दलित )
१०.उदयराज गौली ( खुला )
११.चिनु पोख्रेल ( महिला खुला )
१२. कुल्चन्द्र वाग्ले ( खुला )
१३. ताराप्रसाद श्रेष्ठ ( जनजाती )
१४.छत्रराज भण्डारी ( खुला )
१५.बिणा कैनी ( महिला खुला )
१६. बृषराज श्रेष्ठ ( जनजाती )
१७. टेक बहादुर गुरुङ ( जनजाती )
१८.समुन्द्र गोदार ( खुला )
१९. नारायणी अधिकारी ( महिला खुला )
२०. श्यामकुमार मौरती ( दलित ) ।
२१ . प्रताप गुरुङ ( जनजाती )
प्रदेश १(२) को प्रत्यक्ष तर्फ
१. डम्बर बहादुर अधिकारी
२.दिपक भट्टराई
३. रामचन्द्र अधिकारी
४. अर्जुन अधिकारी
समानुपातिक तर्फ
१.रेशम गुरुङ ( जनजाती )
२. चिजा श्रेष्ठ ( महिला जनजाती )
३.पुष्पदेबि श्रेष्ठ ( महिला जनजाती )
४ प्रेम बहादुर गुरुङ ( जनजाती )
५. पबित्रा गौली ( खुला महिला )
६. केश बहादुर सुनार ( दलित )
७. तम बहादुर दरै( जनजाति )
८.बिध्या खनाल नागिला ( खुला )
९. अमृत बहादुर नेपाली ( दलित )
१०.बाबुराम श्रेष्ठ ( जनजाती )
११.राधादेवी खनाल ( खुला )