खेलकुद महासंघ तनहुँको संयोजकमा जे के

  • ख-
  • ख+

दमौलीः नेकपा एमाले जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ तनहुँको संयोजकमा कृष्णकुमार श्रेष्ठ जेके चयन भएका छन् ।

राष्ट्रिय युवा संघ व्यास नगर अध्यक्ष समेत रहेका कृष्णकुमार खेलकुद महासंघ तनहुँको संयोजक चयन भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी