लायन्स म्याग्देकाे वृक्षाराेपण

  • ख-
  • ख+

दमौली: लायन्स क्लब अफ तनहुँ म्याग्देले वृक्षाराेपण गरेको छ ।
म्याग्दे गाउँपालिका वडा नं १ मा रहेको बेलडाडा हरित पार्क टाईगर हिल परिसरमा वृक्षाराेपण कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुन्दरमणि अधिकारीले बताए ।


कार्यक्रममा चार्टर प्रेसिडेन्ट एवम कोर्डीनेटर लायन भिमलाल श्रेष्ठ , लायन सुजित हिराचन , वडा अध्यक्ष मणिभद्र वाग्ले , लायन्स म्याग्देका उपाध्यक्ष गौरवराज रानाका साथै क्लवका सदस्य हरूकाे उपस्थित रहेको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी