बुबाको ८५ औं जन्मदिनमा टोल विकासलाई पन्थको लाख सहयोग

  • ख-
  • ख+

दमौलीः आफ्ना बुवाको ८५ औं जन्मदिनको अवसर पारेर तनहुँका कृष्णजिवी पन्थले एक लाख ५ सय टोललाई सहयोग गरेका छन् ।

व्यास नगरपालिका वडा नं १२ को कमलबारी टोल विकास संस्थामा सहयोग रकमबाट अक्षयकोषको स्थापना गरिएको छ ।
पन्थ एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।


घरमा आएको अवसर पारि सामाजिक क्षेत्रमा सहयोग गरेको पन्थले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्