मस्र्याङदी किनारमा सडेको शव भेटियो

  • ख-
  • ख+

आँबुखैरेनीः मस्र्याङदी नदी किनारमा सडेको अवस्थामा एक शव भेटिएको छ । आँबुखैरेनी ४ ऐनापहरास्थित मस्र्याङदी किनारमा दुई ढुंगाको बीचमा नाम, थर र वतन नखुलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।


घटनास्थलमा प्रहरी टोली पुगेर शव झिकेर थप अनुसन्धानको काम अघि बढाइएको प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी