व्यास ८ को निर्णय

दमौलीः व्यास ८ ले अब नागरिकलाई नागरिकताकोअनुसूचीका लागि कुनै शुल्क नलिने भएको छ ।


वडाध्यक्ष युवराज गुरुंगले नागरिकता आधारभूत विषय भएकाले अनुसूचीफर्मको शुल्क नलिने गरी व्यवस्था गरिएको बताए ।
नागरिकलाई सकेसम्म सुविधा दिने उद्देश्इबाट यस्तो निर्णय गरिएको हो, उनले भने ।

अन्तिम पटक अध्यावधिक गरिएको 1244 Viewed

प्रतिक्रिया दिनुहोस्