व्यास ८ द्वारा नि:शुल्क नागरिकता अनुसूची दिने घोषणा

  • ख-
  • ख+

दमौलीः व्यास ८ ले अब नागरिकलाई नागरिकताकोअनुसूचीका लागि कुनै शुल्क नलिने भएको छ ।


वडाध्यक्ष युवराज गुरुंगले नागरिकता आधारभूत विषय भएकाले अनुसूचीफर्मको शुल्क नलिने गरी व्यवस्था गरिएको बताए ।
नागरिकलाई सकेसम्म सुविधा दिने उद्देश्इबाट यस्तो निर्णय गरिएको हो, उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्