६ वर्षका छोरा कुट्ने आमा प्रहरी नियन्त्रणमा

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिका वडा नं १० जुवालथर का ६ वर्षका बालक सागर नेपालीको स्वास्थ्यमा क्रमिक सुधार आएको आफन्तले बताएका छन् ।


आफ्नै आमा ३२ वर्षिया टिकादेवी नेपालीले खाजा मागेको निहुँमा आगो फुक्ने ढुङ्ग्रोले कुट्दा सागर सख्त घाइते भएका हुन् ।
अहिले उनको पश्चिमाञ्चल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

उनको उपचारको लागि सहयोग उठ्ने क्रम जारी छ । छोरा कुट्ने आमालाइ बेलचौतारा प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी