कांग्रेस तनहुँको सदस्यमा तीन जना थप

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँको जिल्ला कार्यसमितिमा तीन जना थप गरिएको छ । पार्टी सभापति जितप्रकाश आलेले तीन जनालाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् ।


सभापति आलेले मोहन गिरी, सतिशचन्द्र न्यौपाने र माया रानालाई जिल्ला सदस्यमा मनोनित गरेको नेपाली कांग्रेस तनहुँले बताएको छ ।

सभापति आलेले गिरी ,न्यौपाने र रानालाई सदस्यमा मनोनित गरेसगै नेपाली कांग्रेस तनहुँले पूर्णता पाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी