दमौलीः नेपाली कांग्रेस तनहुँको जिल्ला कार्यसमितिमा तीन जना थप गरिएको छ । पार्टी सभापति जितप्रकाश आलेले तीन जनालाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् ।


सभापति आलेले मोहन गिरी, सतिशचन्द्र न्यौपाने र माया रानालाई जिल्ला सदस्यमा मनोनित गरेको नेपाली कांग्रेस तनहुँले बताएको छ ।

सभापति आलेले गिरी ,न्यौपाने र रानालाई सदस्यमा मनोनित गरेसगै नेपाली कांग्रेस तनहुँले पूर्णता पाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 382 Viewed

प्रतिक्रिया दिनुहोस्