लायन्स तनहुँ दमौलीमा रामकृष्णको नेतृत्व सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा रामकृष्ण क्षेत्री चयन भएका छन् ।


्लायन वर्ष २०२२÷०२३ का लागि गठित कार्य समितिको प्रथम उपाध्यक्षमा ओमराज श्रेष्ठ, द्विितय उपाध्यक्षमा महेन्द्र रिजाल तथा तृतीय उपाध्यक्ष विशाल पण्डित चयन भएका छन् ।
क्लबको अध्यक्ष सल्लाहकारमा वसन्त गिरि चयन भए ।

आइतबार राती आयोजित कार्यक्रममा सर्वसम्मत रुपमा कार्य समिति चयन भएको क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्