तनहुँका पत्रकारलाई ५ दिने पत्रकारिता तालिम सुरु

  • ख-
  • ख+

दमौली: तनहुँका पत्रकारलाई पाँच दिने पत्रकारिता तालिम सुरु भएको छ ।

जेठ १३ गतेदेखि १७ गतेसम्म तनहुँकाे बन्दीपुरमा अायाेजित तालिममा वरिष्ठ पत्रकार माेहन मैनालीले प्रशिक्षण दिइरहेका छन् ।


तालिममा तनहुँका ४५ जना भन्दा बढी पत्रकारको सहभागीता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्