व्यासको मेयर दौड

दमौलीः व्यास नगरपालिकाको मेयरको प्रतिष्पर्धा निकै पेचिलो बनिरहेको छ ।

शुरुवातदेखि नै स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको कैंचीले अग्रता लिइरहेका बेला व्यास ९, १० र ११ को मतगणनापछि अन्तर १२ मा पुगेको छ । यसपाली मेयरका कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले अग्रता लिएका छन् ।

अब नौको अन्तिम चरण तथा १० र ११ को मध्य पुग्न लागेका बेला १२, १३ र १४ को मत गन्न बाँकी छ ।

निकै कडा प्रतिष्पर्धा भैरहेकाले अहिले यसै भन्न नसकिने भए पनि कांग्रेस र स्वतन्त्र उम्मेदवार दुवै पक्षले जितको अनुमान लगाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 72 Viewed

प्रतिक्रिया दिनुहोस्