शुनपा प्रमुख पण्डितले कार्यभार सम्हाले, प्रतिवद्धता पूरा गर्न लागि पर्ने प्रतिवद्धता

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णराज पण्डितले कार्यभार सम्हालेका छन् ।

शुक्रबार कार्यभार सम्हालेका उनलाई निवर्तमान प्रमुख किसान गुरुंग्ले स्वागत गरे । कार्यभार सम्हाल्दै पण्डितले आफूले मतदातमाझ व्यक्त गरेका प्रतिवद्धता पूरा गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरपालिकाका कर्मचारीहरुले पण्डितलाई स्वागत गरेका थिए ।

कार्यभार सम्हालेलगत्तै कर्मचारीसँगसमेत अन्र्तक्रिया गरेका पण्डितले नागरिकलाई सहजता दिने हिसाबले काम गर्न निर्देशन दिए । उनले नागरिकको सेवक बन्न कर्मचारीलाई आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी